शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनपीएल सिजन २:लुम्बिनी लायन्सविरुद्ध पहिले बलिङ गर्दै सुदूरपश्चिम

एक्सप्रेस पाना
मंसिर ११, २०८२ बिहीबार
  • 136
    SHARES
  • एनपीएल सिजन २:लुम्बिनी लायन्सविरुद्ध पहिले बलिङ गर्दै सुदूरपश्चिम

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सविरुद्ध पहिले बलिङ गर्दैछ । 

    images

    बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने पहिलो खेलमा सुदूरपश्चिमले टस जितेर पहिले लुम्बिनी लायन्सविरुद्ध बलिङ गर्ने निर्णय गरेको हो । योसंगै लुम्बिनी लायन्स ब्याटिङमा छ । 

     

    images

  • सम्बन्धित विषय:

  • # सुदूरपश्चिम रोयल्स
  • # लुम्बिनी लायन्स