शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनपीएल सिजन २:पोखरा एभेन्जर्सले जनकपुर बोल्टसलाई दियो १५६ रनको लक्ष्य

एक्सप्रेस पाना
मंसिर ११, २०८२ बिहीबार
  • 347
    SHARES
  • एनपीएल सिजन २:पोखरा एभेन्जर्सले जनकपुर बोल्टसलाई दियो १५६ रनको लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा पोखरा एभेन्जर्सले जनकपुर बोल्टसलाई १५६ रनको लक्ष्य दिएको छ । 

    images

    बिहीबार त्रिवि क्रिकेट मैदान जारी दोस्रो खेलमा पोखरा एभेन्जर्सले २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनाएको हो । 

    पोखराका लागि सुमित बर्माले सर्बाधिक ५० रन बनाए भने दिनेश खरेलले ३८, तृत राज दासले २९ र एडम रोसिंगटनले २४ रन जोडे । 

    images

  • सम्बन्धित विषय:

  • # पोखरा एभेन्जर्स
  • # जनकपुर बोल्टस