शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनपीएल सिजन २:काठमाडौं गोर्खाजविरुद्ध पहिले बलिङ गर्दै चितवन राइनोज

एक्सप्रेस पाना
मंसिर १२, २०८२ शुक्रबार
  • 91
    SHARES
  • एनपीएल सिजन २:काठमाडौं गोर्खाजविरुद्ध पहिले बलिङ गर्दै चितवन राइनोज

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा चितवन राइनोजले काठमाडौं गोर्खाजविरुद्ध पहिले बलिङ गर्दैछ । 

    images

    शुक्रबार त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा चितवन राइनोजले टस जितेर काठमाडौं गोर्खाजविरुद्ध पहिलो बलिङ गर्ने निर्णय गरेको हो । यो संगै काठमाडौं गोर्खाज ब्याटिङमा छ । 

  • सम्बन्धित विषय:

  • # एनपीएल सिजन २
  • # चितवन राइनोज