शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनपीएल सिजन २:चितवन राइनोजमाथी काठमाडौं गोर्खाजको रोमाञ्चक जित

एक्सप्रेस पाना
मंसिर १२, २०८२ शुक्रबार
  • 150
    SHARES
  • एनपीएल सिजन २:चितवन राइनोजमाथी काठमाडौं गोर्खाजको रोमाञ्चक जित

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा काठमाडौं गोर्खाजले लगातार तेस्रो जित निकालेको छ । 

    images

    शुक्रबार त्रिवि क्रिकेट मैदानमा भएको पहिलो खेलमा चितवन राइनोजलाई ५३ रनले हराउँदै काठमाडौं विजयी भएको हो । १४३ रनको लक्ष्य पछाएको चितवन १७.२ ओभरमा अलआउट हुदैँ ८९ रन मात्र बनायो । 

    चितवनका लागी देव खनालले  २१ रन बनाए भने सोहेल तनवीरले १८ रन बनाउदा रवि भोपाराले २१ रन बनाए । 

    images

    यसअघि काठमाडौं गोर्खाजले १९.४ ओभरमा अलआउट हुदैँ १४२ रन बनाएको थियो । काठमाडौंको लागी जोन सिम्पसोनले सर्वाधिक ६० रन बनाए भने मिलिन्दले ३८ रन बनाए । 

     

  • सम्बन्धित विषय:

  • # काठमाडौं गोर्खाज
  • # एनपीएल सिजन २