शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनपीएल सिजन २:कर्णाली याक्समाथी विराटनगर किंग्सको रोमाञ्चक जित

एक्सप्रेस पाना
मंसिर १२, २०८२ शुक्रबार
  • 148
    SHARES
  • एनपीएल सिजन २:कर्णाली याक्समाथी विराटनगर किंग्सको रोमाञ्चक जित


    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणमा विराटनगर किंग्सले लगातार चौथो जित निकालेको छ । 

    images

    शुक्रबार त्रिवि मैदानमा भएको दोस्रो खेलमा कर्णाली याक्सलाई ३ विकेटले हराउँदै विराटनगर विजयी भएको हो । 

     १६१ रनको लक्ष्य पछाएको विराटनगर किंग्सले १९.५ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो । विराटनगरको लागी बसिर अहमदले अविजित ६२ रन बनाए । 

    images

    यसअघि टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १६० रन बनाएको थियो ।  

  • सम्बन्धित विषय:

  • # विराटनगर किंग्स