आइतबार, भाद्र २८ गते २०८३
images

एसीसी–१९ प्रिमियर कप:मलेसियालाई हराउँदै नेपाल फाइनलमा

एक्सप्रेस पाना
मंसिर १३, २०८२ शनिबार
  • 148
    SHARES
  • एसीसी–१९ प्रिमियर कप:मलेसियालाई हराउँदै नेपाल फाइनलमा

    काठमाडौं । नेपाल एसीसी यू–१९ प्रिमियर कपको फाइनलमा पुगेको छ ।

    images

    शनिबार बिहान संयुक्त अरब इमिरेट्स (यूएई) को अजमान मैदानमा भएको सेमिफाइनलमा मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।

    ५२ रनकाृ लक्ष्य पछाएको नेपालले ७.५ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो । 

    images

    यो संगै नेपाल आगामी एसीसी यू–१९ एसिया कपमा छनोट भएको छ । 

     

  • सम्बन्धित विषय:

  • # एसीसी–१९ प्रिमियर कप