शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनपीएल सिजन २:पोखरा एभेन्जर्समाथी लुम्बिनी लायन्सको शानदार जित

एक्सप्रेस पाना
मंसिर १३, २०८२ शनिबार
  • 161
    SHARES
  • एनपीएल सिजन २:पोखरा एभेन्जर्समाथी लुम्बिनी लायन्सको शानदार जित

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)दोस्रो संस्करणमा पोखरा एभेन्जर्सलाई हराउँदै लुम्बिनी लायन्स विजयी भएको छ । 

    images

    शनिबार त्रिवि क्रिकेट मैदान भएको पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ३ विकेटले हराउँदैँ लुम्बिनी विजयी भएको हो । 

    लुम्बिनीको लागी कप्तान रोहित पौडेलले सर्बाधिक ४० रन बनाए भने निरोशान डिकवेलाले ३७ र सन्दीप जोराले अविजित २५ रन बनाए ।

    images

    यसअघि पोखराले २० ओभरमा ५ विकेट गुमाउँदै १५० रन बनाएको थियो । 

    यो जितसंगै लुम्बिनीले ५ खेलमा दोस्रो जित हासिल गरेको छ भने पोखराले चौथो खेलमा तेस्रो हार बेहोरेको छ ।

  • सम्बन्धित विषय:

  • # पोखरा एभेन्जर्स
  • # लुम्बिनी लायन्स