शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनपीएल सिजन २:सुदूरपश्चिम रोयल्सको लगातार पाचौं जित

एक्सप्रेस पाना
मंसिर १३, २०८२ शनिबार
  • 198
    SHARES
  • एनपीएल सिजन २:सुदूरपश्चिम रोयल्सको लगातार पाचौं जित

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सले लगातार पाचौं जित निकालेको छ । 

    images


    शनिबार त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा जनकपुर बोल्ट्सलाई ६ विकेटले हराउँदै सुदूरपश्चिम विजयी भएको हो । १४६ रनको लक्ष्य पछाएको सुदूरपश्चिमले १७.४ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो । यो जित संगै सुदूरपश्चिम प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ । 

  • सम्बन्धित विषय:

  • # सुदूरपश्चिम रोयल्स
  • # एनपीएल सिजन २