आइतबार, भाद्र २८ गते २०८३
images

नेपाललाई हराउँदै यूएईले जित्यो एसिसी यु–१९ प्रिमियर कपको उपाधि

एक्सप्रेस पाना
मंसिर १५, २०८२ सोमबार
  • 174
    SHARES
  • नेपाललाई हराउँदै यूएईले जित्यो एसिसी यु–१९ प्रिमियर कपको उपाधि

    काठमाडौं । १९ वर्षमुनिको एसीसी प्रिमियर कप क्रिकेटको फाइन खेलमा नेपाल यूएईसंग पराजित भएको छ । 

    images

    सोमबार भएको फाइनल खेलमा नेपाललाई २७ रनले पराजित गर्दै युएईले प्रतियोगिताको उपाधि जितेको हो ।

    १४८ रनको लक्ष्य पछाएको नेपालले ३३.२ ओभरमा अल आउट हुदै १२० रन मात्र बनायो । 

    images

    यसअघि टस हारेर पहिला ब्याटिंग गरेको युएईले ४५.५ ओभरमा अलआउट हुदै १४७ रन बनाएको थियो ।

    नेपाल फाइनलमा पराजित भए पनि डिसेम्बरमा हुने यू-१९ एशिया कपमा भने छनौट भएको छ ।

  • सम्बन्धित विषय:

  • # यु–१९ प्रिमियर कप