शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनपीएल सिजन २:जनकपुर बोल्ट्सविरुद्ध पहिले ब्याटिङ गर्दै चितवन राइनोज

एक्सप्रेस पाना
मंसिर १६, २०८२ मंगलबार
  • 104
    SHARES
  • एनपीएल सिजन २:जनकपुर बोल्ट्सविरुद्ध पहिले ब्याटिङ गर्दै चितवन राइनोज

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको मंगलबारको खेलमा चितवन राइनोज पहिले ब्याटिङ गर्दै छ । 

    images

    मंगलबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने पहिलो खेलमा चितवन राइनोजले टस जितेर जनकपुर बोल्ट्सविरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो । 


    साविक विजेता जनकपुर यो सिजना खाता खोल्न संघर्ष गरिरहेको छ । चार खेलमा जितबिहीन जनकपुरका लागि जितको खाँचो छ । चार अंक जोडेको चितवन भने जनकपुरलाई हराउँदै प्लेअफ पुग्ने लक्ष्यका साथ मैदानमा हुनेछ ।

    images

  • सम्बन्धित विषय:

  • # जनकपुर बोल्ट्स