शुक्रबार, श्रावण २९ गते २०८३
images
images

चितवन राइनोजले जनकपुर बोल्ट्सलाई दियो १७७ रनको लक्ष्य

एक्सप्रेस पाना
मंसिर १६, २०८२ मंगलबार
  • 107
    SHARES
  • चितवन राइनोजले जनकपुर बोल्ट्सलाई दियो १७७ रनको लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई १७७ रनको लक्ष्य दिएको छ । 

    images

    मंगलबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनाएको हो ।  

    चितवनको लागी डेभिड मलानले सर्बाधिक ८० रन बनाए भने अर्जुन साउदले ५२ रन बनाउँदा कप्तान कुशल मल्लले ३० रन जोडे । 

    images

    साविक विजेता जनकपुर हालसम्म जितविहीन रहँदै अङ्क तालिकाको सबैभन्दा तल चार खेल खेलेको चितवन भने २ जितसहित चौंथो स्थानमा रहेको छ । 

  • सम्बन्धित विषय:

  • # चितवन राइनोज
  • # जनकपुर बोल्ट्स