काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा कर्णाली याक्सलाई हराउँदै पोखरा एभेन्जर्स विजयी भएको छ ।
मंगलबार टियु क्रिकेट मैदानमा भएको दोस्रो खेलमा कर्णाली याक्सलाई हराउँदै ३४ हराउँदै पोखरा विजयी भएको हो ।
२०२ रनको लक्ष्य पछाएको कर्णालीले १९ ओभरमा अलआउट हुदै १६७ रन मात्र बनायो ।
कर्णालीका लागि मार्क वाटले सर्बाधिक ५९ रन बनाए । यो संगै कर्णाली याक्स प्लेअफबाट बाहिरीएको छ ।



