शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनपिएल सिजन २ मा आज विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दै

एक्सप्रेस पाना
मंसिर १७, २०८२ बुधबार
  • 133
    SHARES
  • एनपिएल सिजन २ मा आज विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दै

    काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)२२ औं खेलमा विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दैछन् । यो खेल बुधबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ ।

    images

    दुवै टोलीले आफ्नो छैटौं खेल खेल्दैछन् । विराटनगरले यसअघिका पाँच खेलमध्ये चार खेल जितेको छ भने एउटा मात्रै खेल हारेको छ ।

    विराटनगर ८ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा छ । लुम्बिनी लायन्सले भने पाँचमध्ये २ खेलमा मात्रै जित निकालेको छ । ४ अंक जोडेको लुम्बिनी लायन्स अंक तालिकाको छैटौं स्थानमा छ । लुम्बिनीका लागि आजको खेल जित्नुपर्ने दबाब छ ।

    images

  • सम्बन्धित विषय:

  • # विराटनगर किंग्स
  • # लुम्बिनी लायन्स