शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनपीएल सिजन २:पोखराविरुद्ध काठमाण्डुले पहिला ब्याटिङ गर्दै

एक्सप्रेस पाना
मंसिर १८, २०८२ बिहीबार
  • 93
    SHARES
  • एनपीएल सिजन २:पोखराविरुद्ध काठमाण्डुले पहिला ब्याटिङ गर्दै

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा काठमाण्डु गोर्खाजले पोखरा एभेन्जर्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

    images

    बिहिबार टीयू क्रिकेट मैदानमा काठमाण्डुविरुद्ध पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

    काठमाडौंको लिग चरणमा आज यो अन्तिम खेल हो । टोलीले ६ मध्येको ४ खेल जितेको छ । पोखरालाई पराजित गरेमा काठमाडौंको शीर्ष २ मा पर्दै क्वालिफायर–१ खेल्ने सम्भावना बलियो हुनेछ । 

    images

    पोखरालाई शीर्ष चारमा पर्न यो खेल जित्नै पर्ने दबाब रहेको छ । पोखराले ५ खेलमा २ जित र ३ हारको स्थितिमा रहेको छ ।

  • सम्बन्धित विषय:

  • # पोखरा एभेन्जर्स
  • # काठमाण्डु गोर्खाज