शुक्रबार, श्रावण २९ गते २०८३
images
images

चितवनलाई सुदूरपश्चिमको १७० रनको लक्ष्य

एक्सप्रेस पाना
मंसिर १८, २०८२ बिहीबार
  • 145
    SHARES
  • चितवनलाई सुदूरपश्चिमको १७० रनको लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई १७० रनको लक्ष्य दिएको छ ।

    images

    बिहीबार टीयू क्रिकेट मैदानमा जारी दोस्रो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६९ रन बनाएको हो । 

    सुदूरपश्चिमका लागि ओपनर क्रिस लिनले सर्वाधिक ७५ रन बनाउन सफल भए । ओपनर विनोद भण्डारी २१, इशान पाण्डे १, पुनिट मेहरा १३, हर्मित सिंह १ रनमा आउट भए । 

    images

     

  • सम्बन्धित विषय:

  • # सुदूरपश्चिम रोयल्स
  • # चितवन राइनोज