शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनपीएल सिजन २:आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दै

एक्सप्रेस पाना
मंसिर १९, २०८२ शुक्रबार
  • 176
    SHARES
  • एनपीएल सिजन २:आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दै

    काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार एउटा मात्र खेल हुँदैछ ।

    images

    शुक्रबार त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सले अपराह्न ४ बजे प्रतिस्पर्धा गर्नेछन् ।

    तालिकाको चौथो स्थानमा रहेको लुम्बिनी र पुछारमा रहेको जनकपुर दुवै टिम प्लेअफको दौडमा छन् । लुम्बिनी ६ खेल खेल्दा ६ अंकसहित तालिकाको चौथो स्थानमा छ भने पाँच खेल मात्र खेलेको जनकपुरले दुई अंक मात्र जोडेको छ ।

    images

    आजको खेल जितेमा लुम्बिनी प्लेअफ पुग्ने अन्तिम टिम बन्नेछ । जनकपुर विजयी भएमा यो निर्णयका लागि अन्य खेल र रनरेट हेर्नुपर्ने हुन्छ ।

  • सम्बन्धित विषय:

  • # लुम्बिनी लायन्स
  • # जनकपुर बोल्ट्स