काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरणको अन्तिम खेलमा जनकपुर बोल्ट्सले पहिले बलिङ गर्दै छ ।
आइतबार त्रिवि क्रिकेट मैदानमा हुने खेलमा जनकपुरले टस जितेर कर्णाली याक्सविरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेको हो । यो संगै कर्णाली ब्याटिङमा छ ।


