शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनपीएल सिजन २:काठमाडौँलाई ४ विकेटले हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा

एक्सप्रेस पाना
मंसिर २४, २०८२ बुधबार
  • 256
    SHARES
  • एनपीएल सिजन २:काठमाडौँलाई ४ विकेटले हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा

    काठमाडौं । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को दोस्रो क्वालिफायरमा पुगेको छ । 

    images

    बुधबार भएको इलिमिनेटर खेलमा काठमाडौँ गोर्खाजलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी दोस्रो क्वालिफायरमा पुगेको हो । ११२ रनको लक्ष्य पछाएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो । 

    लुम्बिनीका लागि डिआर्ची शर्टले सर्बाधिक ३३ रन बनाए भने सन्दीप जोराले २३ रन बनाउँदा कप्तान रोहित पौडेलले १८ रन बनाए ।

    images

  • सम्बन्धित विषय:

  • # लुम्बिनी लायन्स