मंगलबार, श्रावण १२ गते २०८३
images
images

रसिलो र स्वादिलो सिन्धुलीको जुनार (तस्बिरहरु)

एक्सप्रेस पाना
मंसिर २५, २०८२ बिहीबार
  • 174
    SHARES
  • रसिलो र स्वादिलो सिन्धुलीको जुनार (तस्बिरहरु)

    काठमाडौं । सिन्धुली जुनारका लागि प्रख्यात छ । रसिलो र स्वादिलो सिन्धुलीको जुनारले राम्रो बजार पाइरहेको छ । गोलन्जोर गाउँपालिका– ४ माझ कुविन्डेका किसान बगैंचामा लगाएका जुनार बिक्रीका लागि टिप्न व्यस्त छन् । यही मङ्सिर २३ गतेदेखि २५ गतेसम्म जुनार प्रवद्वन मेला आयोजना पनि भइरहेको छ ।

    images

    o.jpg

    3.jpg

    images

    2.jpg

    1 (3).jpg

     

     

  • सम्बन्धित विषय:

  • # सिन्धुलीको जुनार