शुक्रबार, श्रावण २९ गते २०८३
images
images

पूर्वराष्ट्रपति विद्या भण्डारीद्वारा क्षतिग्रस्त संसद भवनको अवलोकन

एक्सप्रेस पाना
मंसिर २५, २०८२ बिहीबार
  • 166
    SHARES
  • पूर्वराष्ट्रपति विद्या भण्डारीद्वारा क्षतिग्रस्त संसद भवनको अवलोकन

    काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको संसद भवनको अवलोकन गरेकी छन् । विहीबार दिउँसो उनले नयाँ वानेश्वरस्थित संसद भवनको अवलोकन गरेकी हुन् ।

    images

    उनले संसद भवनभित्र र बाहिर, जलेका सवारी साधनहरु भएको स्थान सबै अवलोकन गरेकी छन् । 

    अवलोकनमा भण्डारीसँगै निवर्तमान सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसहित विभिन्न पदका कर्मचारीहरु सहभागि थिए ।

    images

  • सम्बन्धित विषय:

  • # विद्या भण्डारी
  • # संसद भवन