शुक्रबार, श्रावण २९ गते २०८३
images
images

दोस्रो क्वालिफायरमा लुम्बिनी लायन्सविरुद्ध पहिले बलिङ गर्दै विराटनगर किंग्स

एक्सप्रेस पाना
मंसिर २५, २०८२ बिहीबार
  • 163
    SHARES
  • दोस्रो क्वालिफायरमा लुम्बिनी लायन्सविरुद्ध पहिले बलिङ गर्दै विराटनगर किंग्स

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को दोस्रो क्वालिफायरमा विराटनगर किंग्सले बलिङ गर्दै छ । 

    images

    बिहिबार टियु क्रिकेट मैदानमा हुने दोस्रो क्वालिफायरको खेलमा विराटनगरले टस जितेर लुम्बिनी लायन्सविरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेको हो । यो संगै लुम्बिनी लायन्स ब्याटिङ गर्दैछ । 

    पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित हुँदै विराटनगरले दोस्रो क्वालिफायर खेल्ने भएको हो । एलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई पराजित गर्दै लुम्बिनीले दोस्रो क्वालिफायरमा स्थान बनाएको हो ।

    images

     

  • सम्बन्धित विषय:

  • # लुम्बिनी लायन्स
  • # विराटनगर किंग्स