शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनपीएल सिजन २ : विराटनगर किंग्सलाई हराउँदै लुम्बिनी लायन्स फाइनलमा

एक्सप्रेस पाना
मंसिर २५, २०८२ बिहीबार
  • 205
    SHARES
  • एनपीएल सिजन २ : विराटनगर किंग्सलाई हराउँदै लुम्बिनी लायन्स फाइनलमा

    काठमाडौं । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को फाइनलमा पुगेको छ ।

    images

    बिहिबार भएको दोस्रो क्वालिफायर खेलमा विराटनगर किंग्सलाई ४० रनले हराउँदै लुम्बिनी लायन्स फाइनल प्रवेश गरेको हो । 

    १३५ रनको लक्ष्य पछाएको विराटनगर १७.५ ओभरमा अलआउट हुदैँ ९४ रन बनाएको हो ।

    images

    अब लुम्बिनीले फाइनलमा सुदूरपश्चिम रोयल्ससँग शनिबार खेल्नेछ भने विराटनगरको यस सिजनको एनपीएल यात्रा सकिएको छ ।

  • सम्बन्धित विषय:

  • # विराटनगर किंग्स
  • # लुम्बिनी लायन्स