शुक्रबार, आश्विन २३ गते २०८३
images

एनपीएलपछि त्रिवि क्रिकेट मैदानको दृश्य:गेट बन्द, प्रवेश निषेध (तस्विरहरू)

एक्सप्रेस पाना
मंसिर २८, २०८२ आइतबार
  • 124
    SHARES
  • एनपीएलपछि त्रिवि क्रिकेट मैदानको दृश्य:गेट बन्द, प्रवेश निषेध (तस्विरहरू)

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ शनिबार सम्पन्न भएको छ। लुम्बिनी लायन्सले उपाधि जितेसँगै सिजन–२ को रोमाञ्चक यात्रा औपचारिक रूपमा समाप्त भएको हो। एनपीएल समाप्त भएको दोस्रो दिन नेपाल न्यूज बैंकले त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानको अवस्था क्यामेरामा कैद गरेको छ।

    images

    तस्विरहरूमा मैदान परिसर सुनसान देखिन्छ भने भित्र प्रवेशमा रोक लगाइएको छ। मुख्य गेटसहित अन्य प्रवेशद्वारहरू बन्द गरिएको अवस्थामा देखिन्छन्। लिगका दौरान दर्शक र खेलाडीको चहलपहलले भरिएको त्रिवि क्रिकेट मैदान अहिले शान्त बनेको छ ।

    photo-11_555dd081.jpg

    images

  • सम्बन्धित विषय:

  • # एनपीएल
  • # त्रिवि क्रिकेट मैदान