आइतबार, भाद्र २८ गते २०८३
images

एसिसी यु–१९ एसिया कप:नेपालले बंगलादेशलाई दियो १३० रनको लक्ष्य

एक्सप्रेस पाना
मंसिर २९, २०८२ सोमबार
  • 164
    SHARES
  • एसिसी यु–१९ एसिया कप:नेपालले बंगलादेशलाई दियो १३० रनको लक्ष्य

    काठमाडौं । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपालले बंगलादेशलाई १३० रनको लक्ष्य दिएको छ । 

    images

    सोमबार दुबईमा जारी खेलमा नेपालले ३१.१ ओभरमा अलआउट हुदैँ १२९ रन बनाएको हो । नेपालका लागी अभिशेख तिवारीले ३० रन बनाए । 

    यसअघि शनिबार दुबईको द सेभेन्स रङ्गशाला भएको पहिलो खेलमा नेपाल श्रीलंकासँग ८ विकेटले पराजित भएको हो । नेपालमाथि आजको खेल जित्नैपर्ने दबाब छ ।

    images

     

  • सम्बन्धित विषय:

  • # एसिसी यु–१९ एसिया कप