आइतबार, भाद्र २८ गते २०८३
images

यु–१९ एसिया कप:बंगलादेशसंग नेपाल ७ विकेटले पराजित

एक्सप्रेस पाना
मंसिर २९, २०८२ सोमबार
  • 209
    SHARES
  • यु–१९ एसिया कप:बंगलादेशसंग नेपाल ७ विकेटले पराजित

    काठमाडौं । एसिसी यु-१९ एसिया कप क्रिकेट प्रतियोगिताको नेपाल बंगलादेशसंग पराजित भएको छ । 

    images

    सोमबार दुबईमा भएको खेलमा बंगलादेशले नेपाललाई ७ विकेटले हराएको हो । १३० रनको लक्ष्ए पछाएको बंगलादेशले २४.५ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो । 

    यसअघि नेपालले ३१.१ ओभरमा अलआउट हुदैँ १२९ रन बनाएको थियो । नेपालका लागी अभिशेख तिवारीले ३० रन बनाए । 

    images

    यसअघि शनिबार दुबईको द सेभेन्स रङ्गशाला भएको पहिलो खेलमा नेपाल श्रीलंकासँग ८ विकेटले पराजित भएको थियो । 

  • सम्बन्धित विषय:

  • # यु–१९ एसिया कप