आइतबार, भाद्र २८ गते २०८३
images

टि-२० विश्वकप तयारी:२४ खेलाडीको‌ नाम सार्वजनिक

एक्सप्रेस पाना
पौष ७, २०८२ सोमबार
  • 134
    SHARES
  • टि-२० विश्वकप तयारी:२४ खेलाडीको‌ नाम सार्वजनिक

    काठमाडौं । भारत र श्रीलंकामा माघ २५ देखि फागुन २४ गते (२०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि-२० विश्वकपका लागि नेपालले आजबाट तयारी सुरु गर्ने भएको छ ।

    images

    यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ ।
    ११ दिनअघि सकिएको नेपाल प्रिमियर लिग (एनपिएल) सिजन टु को प्रदर्शनका आधारमा पनि खेलाडीलाई प्रशिक्षणमा बोलाइएको छ ।

    एनपिएल शेर मल्ल, विनोद भण्डारी,भीम सार्की,अविनाश बोहरा, इशान पाण्डे, बसिर अहमद, प्रतिश जी सी,रुपेश कुमार सिंह प्रशिक्षण क्याम्पमा परेका छन् ।

    images

    नेपालले भारतको मुम्बईमा आफ्नो समूह चरणका सबै खेल खेल्नेछ । नेपाल समूह सीमा इङ्ल्याण्ड, वेस्ट इन्डिज, बंगलादेश, इटालीसँग रहेको छ। नेपालले माघ २५ इङ्ल्यान्डसँग खेल्दै विश्व कपको सुरुवात गर्नेछ ।

    img-20251221-wa0000-801x1024_303d3c92.jpg

  • सम्बन्धित विषय:

  • # टि-२० विश्वकप