शुक्रबार, श्रावण २९ गते २०८३
images
images

जाँचबुझ आयोगमा बयान दिन सोमबार जाँदैछु:रमेश लेखक

एक्सप्रेस पाना
पौष १०, २०८२ बिहीबार
  • 248
    SHARES
  • जाँचबुझ आयोगमा बयान दिन सोमबार जाँदैछु:रमेश लेखक

    काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले जाँचबुझ आयोगमा बयान दिन जाने बताएका छन् ।

    images

    कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै तत्कालीन गृहमन्त्री समेत रहेका लेखकले बयान दिन जाने बताएका हुन् ।

    उनले भने, ‘भदौ २३ र २४ गतेको घटना बारेमा जाँचबुझ गर्न गठित आयोगले मलाई घटनाका बारेमा जानकारी लिन बोलाएको छ । मैंले आयोगमा जाने निर्णय गरेको छु । १४ गते सोमबार म जान्छु ।’ भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन लेखकलाई बयानका लागि पत्र काटेको थियो ।

    images

  • सम्बन्धित विषय:

  • # रमेश लेखक