शुक्रबार, श्रावण २९ गते २०८३
images
images

राप्रपा र राप्रपा नेपालबीचको एकता घोषणा सभा (तस्बिरहरुमा)

एक्सप्रेस पाना
पौष १६, २०८२ बुधबार
  • 120
    SHARES
  • राप्रपा र राप्रपा नेपालबीचको एकता घोषणा सभा (तस्बिरहरुमा)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच एकता भएको छ । बुधबार काठमाडौंको राष्ट्रिय सभा गृहमा ऐतिहासिक एकता घोषणा सभाको आयोजना गर्दै दुई पार्टीले एकता गरेको हो । केहीदिन अघि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपाल अध्यक्ष कमल थापाले दुई बुँदे एकता सहमति गरेका थिए ।

    images

    rapp.jpg

    raprapa.jpg

    images

    rapraa.jpg

    rappa.jpg

    prr.jpg

    rapraa1.jpg

    raprpa.jpg

    rar.jpg

  • सम्बन्धित विषय:

  • # कमल थापा
  • # राप्रपा
  • # राजेन्द्र लिङ्देन