शुक्रबार, श्रावण २९ गते २०८३
images
images

बलिउड अभिनेता सञ्जय दत्तले गरे पशुपतिनाथको दर्शन

एक्सप्रेस पाना
पौष २५, २०८२ शुक्रबार
  • 179
    SHARES
  • बलिउड अभिनेता सञ्जय दत्तले गरे पशुपतिनाथको दर्शन

    काठमाडौं । वलिउड अभिनेता सञ्जय दत्त (सञ्जु) ले पशुपतिनाथमा विशेष पूजा गरेका छन् ।

    images

    शुक्रबार उनले पशुपतिनाथ मन्दिर पुगेर विशेष पूजा गरेका हुन् ।

    उनलाई पशुपतिमा कोषका अधिकारीहरूले स्वागत समेत गरेका थिए । बिहीबार केशरमहलस्थित होटल बाराहीको हाताभित्र सञ्चालित क्यासिनो बादशाहको उद्घाटन गर्न उनी काठमाडौं आएका थिए ।

    images

    उनले हिजो नै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग समेत भेट गरेका थिए । पशुपति दर्शनपछि उनी आजै दिल्ली फर्किएका छन् ।

  • सम्बन्धित विषय:

  • # पशुपतिनाथ मन्दिर
  • # सञ्जय दत्त