शुक्रबार, श्रावण २९ गते २०८३
images
images

तोलामा ४१ सय रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
पौष २८, २०८२ सोमबार
  • 123
    SHARES
  • तोलामा ४१ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्यले नयाँ रेकर्ड बनाएको छ । 

    images

    आज सुन तोलामा ४ हजार १ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ७४ हजार ७ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला ५ हजार १९५ रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य
  • # सुनचाँदी