शुक्रबार, श्रावण २९ गते २०८३
images
images

मंगलबार तोलामा १८ सय रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
पौष २९, २०८२ मंगलबार
  • 117
    SHARES
  • मंगलबार तोलामा १८ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मुल्यले नयाँ रेकर्ड बनाएको छ । 

    images

    आज सुन तोलामा १८ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला २ लाख ७४ हजार ७ सय रुपैयामा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला ५ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मुल्य