शुक्रबार, श्रावण २९ गते २०८३
images
images

बुधबार सुनको मुल्य हालसम्मकै उच्च

एक्सप्रेस पाना
पौष ३०, २०८२ बुधबार
  • 126
    SHARES
  • बुधबार सुनको मुल्य हालसम्मकै उच्च

    काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्यले नयाँ रेकर्ड बनाएको छ । 

    images

    आज सुन तोलामा १५ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ७८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मुल्य हो । मंगलबार सुन प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला ५ हजार ६५५ रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मुल्य