शुक्रबार, श्रावण २९ गते २०८३
images
images

तोलामा ७ सय रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
माघ २, २०८२ शुक्रबार
  • 122
    SHARES
  • तोलामा ७ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्य सामान्य बढेको छ । 

    images

    आज सुन तोलामा ७ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ७७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार सुन प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला ५ हजार ६४५ रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मुल्य