शुक्रबार, श्रावण २९ गते २०८३
images
images

आधिकारिकता दावी गर्दै काङ्ग्रेस कार्यवाहक सभापतिसहित नेताहरू निर्वाचन आयोगमा (तस्विरहरू)

एक्सप्रेस पाना
माघ २, २०८२ शुक्रबार
  • 100
    SHARES
  • आधिकारिकता दावी गर्दै काङ्ग्रेस कार्यवाहक सभापतिसहित नेताहरू निर्वाचन आयोगमा (तस्विरहरू)

    काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका बहुमत केन्द्रीय सदस्य निर्वाचन आयोग पुगेका छन् । 

    images

    देउवा नेतृत्वको कार्य समिति नै आधिकारिक भएको दाबीसहित उनीहरू आयोगमा उपस्थित भएका हुन् । गगन थापा नेतृत्वको कार्यसमिति अवैध भन्दै उनीहरु आयोग गएका हुन् । 

    ce1.jpg

    images

    conn21.jpg

    con2.jpg

    conss.jpg

    conss1.jpg

  • सम्बन्धित विषय:

  • # निर्वाचन आयोग
  • # काङ्ग्रेस