शुक्रबार, श्रावण २९ गते २०८३
images
images

तोलामा ६ सय रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
माघ ४, २०८२ आइतबार
  • 146
    SHARES
  • तोलामा ६ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मुल्य सामान्य बढेको छ । 

    images

    आज सुन तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ७७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार प्रतितोला २ लाख ७७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला ५ हजार ६ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मुल्य