शुक्रबार, श्रावण २९ गते २०८३
images
images

घण्टीघर पुगे बालेन र सुदन

एक्सप्रेस पाना
माघ ४, २०८२ आइतबार
  • 155
    SHARES
  • घण्टीघर पुगे बालेन र सुदन

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाह केन्द्रीय कार्यालय घण्टीघर पुगेका छन् ।

    images

    उनले मेयर पदबाट राजीनामा दिएर घण्टीघर पुगेका हुन् । उनी आजै औपचारिकरुपमा रास्वपा प्रवेश गर्ने कार्यक्रम रहेको छ । 

    बालेनसँगै सुदन गुरुङ पनि घण्टीघर पुगेका छन् । यसअघि मात्र गुरुङले बालेन र आफू आजै रास्वपा प्रवेश गर्न लागेको जनाएका थिए ।

    images

  • सम्बन्धित विषय:

  • # सुदन गुरुङ
  • # बालेन