शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सुनको मुल्यमा लागातार नयाँ रेकर्ड,तोलामा २७ सय रुपैयाँले बढ्यो

एक्सप्रेस पाना
माघ ६, २०८२ मंगलबार
  • 117
    SHARES
  • सुनको मुल्यमा लागातार नयाँ रेकर्ड,तोलामा २७ सय रुपैयाँले बढ्यो

    काठमाडौं । नेपाली बजारमा सुनको मुल्यले लागातार नयाँ रेकर्ड बनाएको छ । 

    images

    आज सुन तोलामा २७ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मुल्य हो । सोमबार सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला ५ हजार ८८० रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मुल्य