शुक्रबार, श्रावण २९ गते २०८३
images
images

झापा पुगेर अध्यक्ष लिङ्देनले गराए उम्मेदवारी दर्ता

एक्सप्रेस पाना
माघ ६, २०८२ मंगलबार
  • 90
    SHARES
  • झापा पुगेर अध्यक्ष लिङ्देनले गराए उम्मेदवारी दर्ता

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले झापा क्षेत्र नम्बर ३ मा उम्मेदवारी दर्ता गरेका छन् ।

    images

    मंगलबार झापा क्षेत्र नम्बर ३ स्थित निर्वाचन अधिकृत कार्यालय पुगेर लिङ्देनले उम्मेदवारी दर्ता गरेका हुन् ।

    अध्यक्ष लिङ्देनले आज उम्मेदवारी दर्ता गरेको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

    images

    यस क्षेत्रबाट नेपाली कांग्रेसले राजेन्द्र घिमिरे उम्मेदवारी दर्ता गराउँदै छन् ।

  • सम्बन्धित विषय:

  • # राजेन्द्र लिङ्देन