शुक्रबार, श्रावण २९ गते २०८३
images
images

बिहिबार तोलामा २९ सय रुपैयाँले घट्यो सुनको मुल्य

एक्सप्रेस पाना
माघ ८, २०८२ बिहीबार
  • 134
    SHARES
  • बिहिबार तोलामा २९ सय रुपैयाँले घट्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा लगातर नयाँ रेकर्ड बनाउँदै आएको सुनको मुल्य बिहिबार भने घटेको छ । 

    images

    आज सुन तोलामा २ हजा ९ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला ५ हजार ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मुल्य