शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सुनले तोड्यो सबै रेकर्ड, प्रतितोला ३ लाख नाघ्यो

एक्सप्रेस पाना
माघ ९, २०८२ शुक्रबार
  • 275
    SHARES
  • सुनले तोड्यो सबै रेकर्ड, प्रतितोला ३ लाख नाघ्यो

    काठमाडौं । नेपाली बजारमा लगातार उच्च मुल्यले बढ्दै आएको सुनको मुल्यले शुक्रबार नयाँ रेकर्ड बनाएको छ । 

    images

    आज सुन तोलामा ९ हजार २ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मुल्य हालसम्मकै उच्च हो । 

    बिहिबार सुन प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको छ । 

    images

    त्यसैगरी आज चाँदीको मुल्यले पनि नयाँ रेकर्ड बनाउको छ । आज चाँदी प्रतितोला ६ हजार १ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । 

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # नयाँ रेकर्ड