शुक्रबार, श्रावण २९ गते २०८३
images
images

थारु समुदायको मेघौली कार्यक्रममा सोबिता गौतम (तस्बिरहरुमा)

एक्सप्रेस पाना
माघ २३, २०८२ शुक्रबार
  • 159
    SHARES
  • थारु समुदायको मेघौली कार्यक्रममा सोबिता गौतम (तस्बिरहरुमा)

    काठमाडौं । थारु समुदायसँग भएको मेघौली कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोबिता गौतम उपस्थित भएकी छिन्। । उनी निर्वाचनको लागि आफ्नो क्षेत्र चितवन ३ गएकी हुन् । उनको साथमा २०२० को मिस नेपाल अनुष्का श्रेष्ठ पनि गएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट चितवन ३ मा प्रतिनिधिसभा सदस्यका लागि सोबिता गौतमले आफ्नो मनोनयन दर्ता गराएकी थिइन् ।

    images

    photo-1_1ee45735.jpeg

    photo-3_5bdf367e.jpeg

    images

    photo-5_4ec2d787.jpeg

    photo-1_1ee45735.jpeg

  • सम्बन्धित विषय:

  • # सोबिता गौतम