शुक्रबार, श्रावण २९ गते २०८३
images
images

तोलामा ११ सय रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
माघ २८, २०८२ बुधबार
  • 144
    SHARES
  • तोलामा ११ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य बढेको छ । 

    images

    आज सुन तोलामा ११ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन प्रतितोला ३ लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदीको मुल्य पनि बढेको छ । बुधबार चाँदी प्रतितोला ५ हजार २ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मुल्य