शुक्रबार, श्रावण २९ गते २०८३
images
images

पूर्वराजा शाहलाई विमानस्थलमा भव्य स्वागत (तस्बिरहरु)

एक्सप्रेस पाना
फाल्गुण १, २०८२ शुक्रबार
  • 124
    SHARES
  • पूर्वराजा शाहलाई विमानस्थलमा भव्य स्वागत (तस्बिरहरु)

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई शुक्रबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ । झापाबाट शुक्रबार काठमाडौं आएका पूर्वराजा शाहलाई समर्थकहरुले भव्य स्वागत गरेका हुन् । 

    images

    उनलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समर्थकहरूको भीड लागेको थियो ।

    उनलाई स्वागत गर्न दुर्गा प्रसाईं, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापालगायतका समर्थकहरू विमानस्थलमा भेला भएका थिए । प्रहरीले विमानस्थल क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाई समेत गरिएको छ । 

    images

    उनको स्वागतका लागि विमानस्थलमा मानिसहरु भेला हुने भएपछि सुरक्षा व्यवस्था कडा गरिरहेका हो ।

    raa1.jpg

    raa3.jpg

    raajaa.jpg

    raja3.jpg

    rajja1.jpg

     

  • सम्बन्धित विषय:

  • # ज्ञानेन्द्र शाही