शुक्रबार, श्रावण २९ गते २०८३
images
images

महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा भक्तजनको ठूलो भीड (तस्विरहरु)

एक्सप्रेस पाना
फाल्गुण ३, २०८२ आइतबार
  • 101
    SHARES
  • महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा भक्तजनको ठूलो भीड (तस्विरहरु)

    काठमाडौं । फाल्गुन कृष्ण चतुर्दशीका अवसरमा आज देशभर महाशिवरात्रि पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । आजको दिन भगवान् शिवको पूजा, आराधना र व्रत बस्ने चलन रहेकाले देशभरका शिवालयहरूमा भक्तजनको ठूलो भीड लागेको छ । सबैभन्दा बढी भीड आज पशुपतिनाथ मन्दिर क्षेत्रमा देखिएको छ । बिहानैदेखि दर्शनार्थी, साधुसन्त र तीर्थयात्रीहरूको चहलपहल बढेको छ भने छिमेकी देश भारतबाट समेत हजारौँ भक्तजन यहाँ आएका छन् । तस्विर:नेपाल न्यूज बैंक

    images

    photo-4_14edf0e8.jpg

    photo-16_8bf9709e.jpg

    images

    photo-21_478dadc0.jpg

    photo-25_f3a339ea.jpg

  • सम्बन्धित विषय:

  • # पशुपतिनाथ मन्दिर
  • # महाशिवरात्रि