शुक्रबार, श्रावण २९ गते २०८३
images
images

तोलामा ३ हजार रुपैयाँले घट्यो सुनको मुल्य

एक्सप्रेस पाना
फाल्गुण ४, २०८२ सोमबार
  • 107
    SHARES
  • तोलामा ३ हजार रुपैयाँले घट्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले घटेर प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मुल्य