शुक्रबार, श्रावण २९ गते २०८३
images
images

यस्तो देखियो ,जनकपुरमा कांग्रेसको चुनावी सभा (तस्बिरहरु)

एक्सप्रेस पाना
फाल्गुण ६, २०८२ बुधबार
  • 92
    SHARES
  • यस्तो देखियो ,जनकपुरमा कांग्रेसको चुनावी सभा (तस्बिरहरु)

    काठमाडौं । नेपाली कांग्रेसले जनकपुरको तिरहुतिया गाछीमा चुनावी सभा आयोजना गरेको छ । यही सभामार्फत् कांग्रेसले आफने चुनावी प्रतिज्ञापत्र पनि सार्वजनिक गरेको छ । सभामा सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्दै छन् ।

    images

    3333.jpg

    11.jpg

    images

    213.jpg

    3.jpg

    2.jpg

    243.jpg

    321.jpg

    324.jpg

    432.jpg

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • # चुनावी सभा