शुक्रबार, श्रावण २९ गते २०८३
images
images

बिहानै देखि झापा–५ मा बालेनको घरदैलो कार्यक्रम(तस्वीरसहित)

एक्सप्रेस पाना
फाल्गुण १०, २०८२ आइतबार
  • 86
    SHARES
  • बिहानै देखि झापा–५ मा बालेनको घरदैलो कार्यक्रम(तस्वीरसहित)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पाका)का वरिष्ठ नेता बालेन शाहले पुन चुनावी घरदैलो कार्यक्रमलाई तीव्र पारेका छन् ।
    आइतबार बिहानै देखि शाह झापा–५ , दमकको घरदैलोमा जुटेका छन् ।

    images

    उनको स्वास्थ्य अवस्थामा समस्या देखिएपछि गत बिहीबार बेलुका सुर्खेतबाट हवाईमार्गमार्फत उनी काठमाडौं फर्किएका थिए ।
    स्वास्थ्य अवस्थामा सुधार आएलगत्तै उनी पुनः घरदैलोमा जुटेरका हुन् ।

    photo-20_bfc77d09.jpeg

    images

    photo-3_2e09223c.jpeg

    photo-11_f2daecc8.jpeg

    photo-8_bec456b7.jpeg

    photo-27_2af9529f.jpeg

    photo-32_bee1623e.jpeg

  • सम्बन्धित विषय:

  • # बालेन
  • # घरदैलो
  • # झापा–५