शुक्रबार, श्रावण २९ गते २०८३
images
images

उपचारका लागि सिंगापुर प्रस्थान गरे शेरबहादुर देउवा

एक्सप्रेस पाना
फाल्गुण १४, २०८२ बिहीबार
  • 97
    SHARES
  • उपचारका लागि सिंगापुर प्रस्थान गरे शेरबहादुर देउवा

    काठमाडौं । शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन् ।

    images

    नेपाली कांग्रेसका पूर्व सभापति समेत रहेका देउवा बुधबार राति ११ः३० बजे सिंगापुर एयरलाइन्सको उडानबाट प्रस्थान गरेका हुन् ।

    उनको स्वास्थ्य अवस्थाबारे विस्तृत जानकारी सार्वजनिक नगरिए पनि नियमित स्वास्थ्य परीक्षण तथा आवश्यक उपचारका लागि उनी सिंगापुर गएको स्रोतले जनाएको छ ।

    images

  • सम्बन्धित विषय:

  • # शेरबहादुर देउवा