काठमाडौं । इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको मृत्यु भएको इरानी सञ्चारमाध्यमले पुष्टि गरेको छ ।
इरानको सरकारी टेलिभिजनले खामेनीलाई “शहीद” भनेर वर्णन गर्दै उनको मृत्यु भएको घोषणा गरेको हो । यसैबिच ४० दिनको राष्ट्रिय शोक अवधि पनि घोषित गरिएको छ ।
अमेरिका र इजरायलको रणनीतिक हवाई आक्रमणमा खामेनीको मृत्यु भएको हो ।
यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वोच्च नेता अयातुल्लाह अली खामेनीको मृत्यु भएको दाबी गरेका थिए ।
.jpg)


