शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रधानमन्त्रीको प्रशंसा गर्दै बालेनले भने:आज लोकतन्त्रले जित्यो ‘आमा’

एक्सप्रेस पाना
फाल्गुण २१, २०८२ बिहीबार
  • 161
    SHARES
  • प्रधानमन्त्रीको प्रशंसा गर्दै बालेनले भने:आज लोकतन्त्रले जित्यो ‘आमा’

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री सुशीला कार्कीको प्रशंसा गरेका छन् ।

    images

    उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आज लोकतन्त्रले जितेको छ भन्दै प्रधानमन्त्री कार्कीको प्रशंसा गरेका हुन् ।

    उनले लेखेका छन्, "हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ, आमा ।"

    images

    सरकारले सफलतापूर्वक निर्वाचन गराएपछि बालेनको यस्तो प्रतिक्रिया आएको हो ।

  • सम्बन्धित विषय:

  • # बालेन शाह